सिन्धु विकास बैंकका तीन सञ्चालक निर्वाचित

सिन्धु विकास बैंकले १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनलगायत उपयुक्त बैंक तथा वित्तय संस्थासँग मर्जर तथा एक्विजिसनमा जाने सम्बन्धी प्रस्तावहरु पारित गरेको छ । बैंकको सर्वसाधारण समुहको तर्फबाट आगामी ४ वर्षका लागि सञ्चालकहरुमा सञ्जिव प्रधान, समिर कक्षपति र बसन्तकुमार कटुवाल निर्विरोध निर्वाचित भएका छन् ।