नेपाल लेखामान बोर्डको अध्यक्षमा थापा

सरकारले नेपाल लेखामान बोर्डको अध्यक्षमा प्रकाशजंग थापालाई नियुक्त गरेको छ । नेपाल चाटर्ड एकाउण्टेन्ट ऐनअन्तर्गत रहेको बोर्डले राष्ट्रिय लेखामा लागू गर्न पैरवी, शिक्षा तालिमको समायोजन गर्छ । थापाअघिका अध्यक्ष महेश खनालको कार्यकाल गत असोज १५ गते सकिएको थियो ।