
कोरोना महामारी र बालबालिका सुरक्षा
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ भाइरसका कारण पछिल्लो समयमा आएर बालबालिका पनि बढी प्रभावित भएको पाइन्छ
विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ भाइरसका कारण पछिल्लो समयमा आएर बालबालिका पनि बढी प्रभावित भएको पाइन्छ
लकडाउनको अवधिमा धेरै मानिस रातारात हिँडेर आफ्नो थातथलो लागेका तस्बिरहरू सामाजिक सञ्जाल, पत्रपत्रिका र टिभी