जाजरकोटको भेरी नगरपालिका–१२ विष्णेचौरमा लिफ्ट सिँचाइमार्फत आएको पानी थाप्दै स्थानीय ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको १५ लाख लागतमा योजना सम्पन्न भएको हो । तस्बिर : रासस