
सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति रोक्का गर्न माग
सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति तत्काल रोक्का गर्न राष्ट्रिय सहकारी महासंघले माग गरेको छ ।
सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति तत्काल रोक्का गर्न राष्ट्रिय सहकारी महासंघले माग गरेको छ ।
राष्ट्रिय सहकारी महासंघले सहकारी ऐन, २०७४ मा संशोधन प्रस्तावमा व्यक्तिगत बचतमा सीमा तोक्ने दफा खारेज
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी अभियानमा जम्मा भएको श्रम तथा पुँजीलाई उत्पादनमूलक काममा लगाउन आग्रह