
महँगीको मारमा उपभोक्ता
इन्धनको मूल्यमा लगातार बढोत्तरी भएपछि त्यसको नकारात्मक असर ढुवानी सेवादेखि उपभोक्ताको भन्सासम्म पुगेको छ ।
इन्धनको मूल्यमा लगातार बढोत्तरी भएपछि त्यसको नकारात्मक असर ढुवानी सेवादेखि उपभोक्ताको भन्सासम्म पुगेको छ ।
सरकारले महप्रतिस्थापन बजेटमा तथा नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमा ७ प्रतिशतभित्रै राख्ने जमर्को
पछिल्लो एक वर्षदेखि लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्यले उपभोक्ताको जीवन कष्टकर बनाउँदै लगेको छ ।
सरकारले महँगी नियन्त्रणलाई प्राथमिकतामा राख्ने दावी गरिरहेका बेला मुख्य चाडपर्वअगावै महँगिएको बजार मूल्यले चाडपर्वको रौनक