
बेंसीसहर–चामे सडक स्तरोन्नति गर्न सरोकार समितिको दबाब
बेसीसहर–चामे सडकअन्तर्गत निर्माणाधीन बेसीसहर–खुदी सडक स्तरोन्नतिको कामलाई गति दिन सरोकार समितिले दबाब दिएको छ ।
बेसीसहर–चामे सडकअन्तर्गत निर्माणाधीन बेसीसहर–खुदी सडक स्तरोन्नतिको कामलाई गति दिन सरोकार समितिले दबाब दिएको छ ।
लमजुङ-हिमाली जिल्ला मनाङ जोड्ने बेसीसहर–चामे सडक स्तरोन्नतिका लागि सरोकारवालाले सडक विभागको ध्यानाकर्षण गराएका छन् ।
हिमाली जिल्ला मनाङमा यसपटक लामो र ठूलो हिमपात भएसँगै जनजीवन कस्टकर बनेको छ । बारम्बारको