
गण्डकी प्रदेशस्तरीय सातौं पर्वत महोत्सव हुँदै
समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सातौं पर्वत महोत्सव गरिने भएको छ
समग्र पर्वत जिल्लाको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि सातौं पर्वत महोत्सव गरिने भएको छ
पर्वत जिल्लाको समग्र विकासका लागि आयोजना गरिएको छैटौं पर्वत महोत्सव आज बिहीबारदेखि सुरु हुँदैछ ।