अर्थतन्त्रमा सुधार गर्न परिसंघको माग
हेटौंडा– नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्रमा तत्काल सुधार गर्नुपर्ने माग गरेका छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्र तीन तहले लगाउने करको चक्करमा पिल्सिएको बताएका