पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य प्रकाशित मिति : भाद्र १७, २०७९ शुक्रबार कारोबार सम्बाददाता 9.4k Shares बिहीबार मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ ।अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ भने पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले जनाएको छ । #डिजेल #नेपाल आयल निगम #पेट्रोलियम पदार्थ #मट्टितेल