बीओके र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबीच सम्झौता «

बीओके र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबीच सम्झौता

बैंक अफ काठमाण्डू (बीओके) र मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टबीच छुट दिने सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एन्ड रिसोर्टमा १० प्रतिशत छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्