Logo

महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता सार्वजनिक

महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दति योजना महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता सार्वजनिक गरेको छ ।
१० हजार रुपैयाँमै मुद्दति खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता’ मा ७० महिनामै मुद्दति रकमको दुई गुणा रकम भुक्तानी गरिने बैंकले जनाएको छ । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दति खाता योजनाअन्तर्गतको आकर्षक महालक्ष्मी डबल बोनान्जा मुद्दति खाता खोल्न सक्ने बैंकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्