Logo

नेपाल टेलिकमले ल्यायो ‘होली अफर’

फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डेटासहितको फागु अफर उपलब्ध गराएको छ ।
यो अफर बिहीबार) अर्थात् ३ देखि १७ चैतसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबिपिएस अनलिमिटेड डेटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जिबी डेटा ३ दिन र २९४ रुपैयाँमा २० जिबी डेटा १० दिनका लागि उपलब्ध हुनेछ ।
नेपालीहरूको महत्वपूर्ण पर्वहरू फागु पूर्णिमा र चैते दसैंलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम हुनेछ । यस अफरबाट सम्पूर्ण ग्राहकहरू लाभान्वित हुनेमा कम्पनी सकारात्मक छ ।

प्रतिक्रिया दिनुहोस्