नबिल बैंकद्वारा नबिल क्यास मेसिन जारी

नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ । आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्पm केन्द्रित हु“दै बैंकले ल्याएको नबिल क्यास मेसिनले ग्राहकहरुलाई एटीएममार्पmत रकम झिक्ने मात्र नभई जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।
बैंकले यो प्रविधि हाललाई नबिल बैंकको तीनधारा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेसिनमा एक हजार, पाँच सय र एक सय रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९ सय रुपैयाँ जम्मा गर्न सक्ने छन् । साथै नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने बताइएको छ । ग्राहकले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने बैंकले जनाएको छ ।