बिजेन्द्रले जिते आईएमईको १ लाख «

बिजेन्द्रले जिते आईएमईको १ लाख

 आईएमईले २०७५ सालमा मनाइने पर्वहरू जस्तैः–दसैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दसैंमा २० लाख’ योजनाअन्तर्गत दोस्रो महिनाको विजेता रियामार्फत अमेरिकाबाट नेपालमा आईएमई गर्ने आईएमई सेवाग्राही बिजेन्द्र थापा दोस्रो महिनाको विजेता घोषित भएका छन् । सेवाग्राही मल्लले नगद एक लाख प्राप्त गरेका कम्पनीले जनाएको छ । आईएमई केन्द्रीय कार्यालय पानी पोखरीमा हालै आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रको सिफारिसमा उनकी ममतामयी माता चिनु मायाथापालाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

प्रतिक्रिया दिनुहोस्