इन्फिनिटी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लामा «

इन्फिनिटी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा लामा

इन्फिनिटी लघुवित्तवित्तीय संस्थाको प्रमुख कार्यकारुी अधिकृतमा प्रवीणकुमार लामा नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा संस्थाको नियमावलीको नियम ३० मा भएको व्यवस्थाबमोजिम लामालाई प्रमुख कार्यकारी अधिकृतमा चार वर्षका लागि नियुक्त गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्