Logo

विराटचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले मोरङको सुन्दरहरैचा नगरपालिका ९ मा रहेको करदाता सेवा कार्यालय विराटचोकमा नया‘ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख विमल सापकोटाले उद्घाटन गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्