इन्फिनिटी लघुवित्तको चौथो वार्षिक साधारणसभा सम्पन्न

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ । साधारणसभामा प्रमुख कार्यकारी अधिकृत प्रवीणकुमार लामाले सरसफाइ कार्यक्रममा आवद्ध कर्मचारी, स्थानीय समाजसेवीलाई धन्यावाद् ज्ञापन गर्दै २९ जिल्लामा ५९ वटा शाखा कार्यालयमार्फत ४६ हजार भन्दा बढी सदस्यलाई सेवा पु¥याएको ३ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानीमा रहिरहेको र सदस्यहरूले संस्थामा ७८ करोड रुपैयाँ निक्षेप जम्मा गरेको बताए ।
संस्थाले नवीनतम प्रविधि प्रयोग गर्दै गुणस्तरीय सेवाहरु दिइरहेको, निक्षेप र कर्जा सेवाग्राहकको आवश्यकताअनुसार स्वीकार गरी उपलब्ध गराएको उनले बताए ।