मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीलाई साइकल सहयोग «

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरीलाई साइकल सहयोग

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थायी प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साइकल हस्तानतरण गरेको छ । उक्त साइकल मुक्तिनाथ विकास बैंकको रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले कञ्चन ३ हरैया रुपन्देहीस्थित अस्थायी प्रहरी पोष्ट प्रतापपुरका इन्चार्ज, प्रहरी नायब निरीक्षक बासुदेव गिरीलाई हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्