
कन्सुलरहरूको डिनमा गोल्छा नियुक्त
नेपालस्थित कन्सुलरहरुको छाता संगठन अनररी कन्सुलर कप्र्स–नेपाल (एचसीसी–एन) मा नयाँ डिन चयन गरिएको छ ।
नेपालस्थित कन्सुलरहरुको छाता संगठन अनररी कन्सुलर कप्र्स–नेपाल (एचसीसी–एन) मा नयाँ डिन चयन गरिएको छ ।
पर्यटन व्यवसायी आङछिरिङ शेर्पा अवैतनिक वाणिज्य दूतहरूको संगठन कन्सुल कप्सको डीनमा निर्विरोध निर्वाचित भएका छन्