Logo

रावा बैंकका प्रमुख कार्यकारी अधिकृत पुरस्कृत

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष पदमा निर्वाचित तथा वर्षका उत्कृष्ट व्यवस्थापक पुरस्कार प्राप्त गरेका हुनाले तथा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागततर्फ कार्यकारिणी समितिमा नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी सर्वाधिक बढी मतका साथ निर्वाचित भएकामा बैंकका विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बुधबार एक समारोहकाबीच बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्