नेपाल बङ्गलादेश बैंक खोकनामा «

नेपाल बङ्गलादेश बैंक खोकनामा

नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ९५औं शाखा ललितपूर जिल्लाको खोकनामा संचालनमा ल्याएको छ । बैंकले विहीबारदेखि ललितपुर जिल्लाको खोकनामा उद्घाटन भई औपचारिक कारोबार शुभारम्भ भएको भन्दै उक्त शाखाको औपचारिक उद्घाटन पम्फा भुसालद्धारा गरिएको पनि जनाएको छ ।
त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्दै उक्त अवसरमा बैँकले यस क्षेत्रका सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उद्देश्य राखेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्