कम पेट्रोलियमपर्दाथ ढुवानिकर्तालाई कारर्वाहीको साट्टो संरक्षण

नेपाल आयल निगमले कम पेट्रोलियमपर्दाथ ढुवानि गर्ने टैंयकरलाई कारर्वाहीको साट्टो संरक्षण गरेकाे छ । लोड गरिएको भन्दाकम पेट्रोलियमपर्दाथ ढुवानि गर्ने टैंयकरलाई कारर्वाहीनगरि नेपाल आयल नियम डिपो महेन्द्रनगर धनुषाले संरक्षण गरिरहेको आरोप लागेको छ ।
गतअसार ३ गते लक्ष्मी नियागाउँपालिका-६ मा रहेको यु.आर.डी.ट्रेडर्स एण्ड सप्लायर्स नामक पेट्रोल पम्पमा टैंकर नम्बर ना ७ ख १५०६ बाट ७हजार ९४७ लिटर पेट्रोल ढुवानि ल्याएको थियो । तर पम्प संचालकलाई शंकालागेर टैंकरमा चेम्बरहरुमा रहेको पेट्रोलियमपर्दाथको नापजाँचगर्दा १ सय लिटर घटी पेट्रोल पाइन् ।
त्यसपछि पम्प संचालिका उर्मिलाकुमारीले नेपाल आयल नियम डिपो महेन्द्रनगर धनुषाकानियमितप्रमुखदिलिपचौधरीलाई जानकारि गराइन् । त्यसपछि सो डिपोबाट सोही दिन पाँचजनाको टोलिले पम्पमै आएर टैंकरमालोड गरि राखिएको पेट्रोलको नापचाँजगर्दा एक सय लिटर पेट्रोल कम पाइन् । टोलिले कम ढुवानि गर्ने टैंयरकलाई कारर्वाहीगर्नको लागिपम्प संचालिकाउर्मिलालाई निवेदनदिन आग्रहा गरिन ।
सोही आग्र्रहा अनुसार पम्प संचालिका उर्मिलाले ७ असारमा डिप्पो कार्यालय महेन्द्रनगरमा निवेदन दिईन । तर निवेदन दिएको १३ दिनभन्दा बढी समय भईसक्दा पनि कार्यालय प्रमुख चौधरीले कारर्वाही प्रक्रिया अगाडी बढाउन नसकेको पम्प संचालिका उर्मिलाले बताईन ।
कम ढुवानि गर्ने टैंकरलाई कारर्वाहीका लागि महेन्द्रनगर डिप्पोमादिएको निवेदनलाई बोर्दाथ गरि नेपाल आयल निगमका निर्देशक, धनुषाका प्रमुख जिल्ला अधिकारि, नायव कार्यकारी निर्देशक बजार तथा व्यवस्था विभाग, नेपाल आयल निगमको वित्तरण विभाग र पेट्रोलियम डिलर्स एशोसिएन जनकपुरधामका समेत पठाईएको छ ।
तर टैंकयर संचालकलाई अहिले सम्मकुनै कारर्वाही नगरि सरोकारवाला निकाय मौन रहेको उनले आरोप लगाईन । महेन्द्रनगर डिप्पो प्रमुखचौधरीले टैंकर संचालकलाई कारर्वाही गर्नुको साट्टो उनलाई संरक्षण गरिरहेको आरोप लगाईन । डिप्पोमानिवेदनदिएको झण्डै दुई सप्ताहभईसकेको छ, उनले भनिन्, तर प्रमुखचौधरीले टैंयकर संचालकलाई कारर्वाहीगर्नुको साट्टो आफ्नो निवेदन समेत दर्ता गर्न अनकानिगर्दै आउनु भएको छ ।‘
टैंयरक संचालकलाई कारर्वाहीगर्नुको साट्टो आफुलाई उनीहरुसँग मिलापत्रगर्न दवावदिने उनको उनले आरोप लगाईन । नेपाल आयल निगमको नियमनुसार कम ढुवानि गर्ने टैंयरकलाई कम्तिमा ३ महिना सम्मलाईसेन्स निलम्बगर्न सक्ने अधिकार छ । तर टैंयकर संचालनक कारर्वाहीप्रक्रिया अगाडी बढाउनुको साट्टो डिप्पो प्रमुखचौधरी मौन रहेको उनले आरोप लगाईन ।