Logo

हिमालयन बैंकलाई ‘एक्सिलेन्स इन पीओएस अक्वायरीङ बिजनेस अवार्ड’

हिमालयन बैंक नेपालले ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस २०२२’ अवार्ड प्राप्त गरेको छ ।
भिसा इन्टरनेसनलले ‘हिमालयन बैंकलाई ‘एक्सिलेन्स इन पीओएस अक्वायरीङ बिजनेस २०२२’ अवार्ड प्रदान गरेको हो । स्थापनाकालदेखि डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै सेवाको प्रभावकारिता र डिजिटल सामथ्र्यता सुदृढीकरण गर्दै आएको बैंकले बताएको छ ।
हाल बैंकको १५३ वटा एटीएम, ५५०० भन्दा बढी पीओएस तथा करिब ७०० इकमर्श मर्चेन्टमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्