हिमालयन बैंकको नयाँ शाखा मणिग्राममा «

हिमालयन बैंकको नयाँ शाखा मणिग्राममा

हिमालयन बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा नयाँ शाखा बिस्तार गरेको छ । बैंकले आफ्नो शाखा बिस्तार गरेसँगै सो स्थानबाट सम्पूर्ण बैंकिङ सेवा प्रवाह गर्ने जनाएको छ ।
यस शाखाका साथै हाल बैंकको शाखा ७२ र विस्तारित काउन्टर ५ पुगेको छ भने १४६ वटा एटीएम र ५००० भन्दा बढी पीऋोएस टर्मिनल रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्