जनता बैंकको विशेष मुद्दती योजना बन्द «

जनता बैंकको विशेष मुद्दती योजना बन्द

विगत केही समयदेखि देखिएको बजारको तरलता अवस्थालाई मध्येनजर गरी जनता बैंकद्वारा लागू गरिएको वार्षिक १२ प्रतिशतले मासिक रूपमा ब्याज प्राप्त गर्ने विशेष मुद्दती योजना बिहीबारदेखि लागू हुने गरी बन्द गरिएको र्बैकले जनाएको छ । अत्यन्त उत्साहका साथ योजनामा सहभागी जनाउने ग्राहकप्रति धन्यवादसहित बैंकले अन्य बचत योजनाहरु यथावत रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्