प्रभु बैंकको एक्सटेन्सन काउन्टर विशेष अदालत काठमाडौं «

प्रभु बैंकको एक्सटेन्सन काउन्टर विशेष अदालत काठमाडौं

 प्रभु बैंकले काठमाडौं विशेष अदालतमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । न्यायधीश प्रेमराज कार्कीले एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन समेत उपस्थित थि ए। यो काउन्टरबाट अदालतमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न सहज हुनेछ । काउन्टरबाट सेवाग्राहीले बैंकको गुणस्तरीय बैंकिङ सेवा पाउने विज्ञप्तिमा दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्