सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम

सिभिल बैंकले ‘ग्लोबल मनि विक’को अवसरमा विविध वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्ने भएको छ । बैंकले सात दिनमा प्रदेशको रोलक्रमका अनुसारले विभिन्न जनचेतनामूलक विविध वित्तीय साक्षरता कार्यक्रमको आयोजना गर्ने भएको हो ।