५० किमिमा १ हजार ५० भाडा
कैलालीको मोह्याल गाउँपालिकाका स्थानीयवासीले सार्वजनिक यातायातमा सवार गरेबापत तोकेभन्दा दोब्बर भाडा तिर्ने गरेका छन् ।