
ह्यारी दम्पतीले ३५ करोड रुपैयाँ फर्काउनुपर्ने
प्रिन्स ह्यारी र उनकी पत्नी मेघान मर्केलले बेलायतको शाही परिवारको सदस्यता त्याग्ने पैmसला गरेका छन्
प्रिन्स ह्यारी र उनकी पत्नी मेघान मर्केलले बेलायतको शाही परिवारको सदस्यता त्याग्ने पैmसला गरेका छन्
बेलायती राजकुमार ह्यारी दम्पतीको निर्णयका बारेमा सोमबार बेलायती राजपरिवारमा सामूहिक छलफल भएको छ । महारानी
बेलायतका राजकुमार ह्यारी र उनकी पत्नीले आफूहरु वरिष्ठ शाही पदबाटा हट्ने घोषणा गरेका छन् ।