सेना दिवस «

Tag: सेना दिवस

टुँडीखेलमा सेना दिवसको रौनक, पशुपतिमा भक्तजनको भीड

नेपाली सेनाले मंगलबार सेना दिवसको अवसरमा काठमाडौंको टुँडीखेलस्थित सैनिक मञ्चमा विभिन्न कौशल प्रस्तुत गरेको छ

मातृभूमिमाथि धावा बोल्नेलाई छोड्दैनौं : प्रधानसेनापति

प्रधानसेनापति राजेन्द्र क्षेत्रीले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता विरोधी तत्वलाई निस्तेज पार्ने बताएका छन् ।