सुविधा «

Tag: सुविधा

गुगल पिक्सेलमा पनि वायरलेस चार्जिङ सुविधा

पछिल्ला फ्ल्यागसीप मोबाइलमा थपिँदै गरेको वायरलेस चार्जिङको फिचर पिक्सेलको तेस्रो सिरिजका स्मार्टफोनमा पनि पाइने भएको

जनता बैंकको नयाँ सेवा अनलाइन खाता खोल्ने सुविधा

सूचना प्रविधिमार्फत सहज र सुलभ रूपमा आमनागरिकसम्म सजिलै बैंकिङ पहुँच पु¥याउने उद्देश्यले जनता बैंक नेपाल

व्यास नगरपालिकामा कानुनविपरीत सुविधा

व्यास नगरपालिकाले आव ०७३÷७४ मा कानुनविपरीत कर्मचारीलाई २० लाख रुपैयाँ थप सुविधा उपलब्ध गराएको पाइएको

सुविधा सम्पन्न कक्षा कोठा

कक्षा कोठा नभएर घाम लागेको बेला खेल मैदानमा, पानी परेको बेला अटाई नअटाई २ वटा

क्षणभरमै निर्णय लिनसक्ने सुविधा हामीलाई छैन

कामिनी राजभण्डारी सरकारी स्वामित्वको नेपाल टेलिकमको इतिहासमै पहिलो महिला प्रबन्ध निर्देशक भएकी हुन् । मन्त्रिपरिषद्को

सानिमा बैंकको ७ नयाँ शाखा

सानिमा बैंकले डडेलधुराको अमरगढी, कैलालीको टीकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र

ऐनपिच्छे करको फरक दर

आयकर ऐन, २०५८ ले कतिपय व्यवसायको आयमा कर गणना गर्ने प्रयोजनका लागि कर छुट तथा

महिला उद्यमीले बनाए सुविधा केन्द्र

बेनी नगरपालिका– ५ पुलाचौरका महिला उद्यमीले साझा सुविधा केन्द्र स्थापना गरेका छन् । पुलाचौर स्विटर

महिन्द्रा टु ह्वीलरको केयर क्बल सुविधा

नेपालका लागि महिन्द्रा टु ह्वीलहरूको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै महिन्द्रा टु ह्वीलर केयर क्लबअन्तर्गत

सुत्केरीले लिएनन् सरकारी सुविधा

बर्थिंग सेन्टर नहुँदा मंसिर १८ गते सुत्केरी ब्यथा लागेपछि सर्केगाड गाऊँपालिका–८ की निर्मला विक नजिकैको