‘विराटनगर– कोलकाता सीधा उडानका लागि कूटनीतिक पहल आवश्यक’
नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले विराटनगर–कोलकाता सीधा उडानका लागि पहल गर्ने बताएका छन् ।