सार्क उद्यमी सम्मेलन आजदेखि
दक्षिण एसियाका व्यवसायीहरूको वृहत् सम्मेलन ‘सार्क बिजनेस लिडर्स कनक्लेभ’ शुक्रबार(आज) देखि काठमाडौंमा सुरु हुँदैछ ।