
भू–राजनीतिक सन्तुलन हुन नसके संघीयता खतरामा : सभामुख महरा
सभामुख कृष्णबहादुर महराले भू–राजनीतिक सन्तुलन कायम हुन नसके संघीय व्यवस्था टिक्न नसक्ने बताएका छन् ।
सभामुख कृष्णबहादुर महराले भू–राजनीतिक सन्तुलन कायम हुन नसके संघीय व्यवस्था टिक्न नसक्ने बताएका छन् ।
संघीय संसद्का सभामुख कृष्ण बहादुर महराले नयाँ नेपाल र संघीयता नपचाएकाहरु सलबलाउन थालेको बताएका छन्