सभामुख चयनको बाटो खुल्यो
उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले पदबाट राजीनामा दिएसँगै प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि बाटो खुलेको छ

विधेयक अधिवेशनका रुपमा लिइने संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि सञ्चालनका लागि संसद् सचिवालयले तयारी पूरा