सङ्खुवासभाको चिचिला गाउँपालिकामा पर्ने ऐतिहासिक महत्व बोकेको कप्दाने पोखरीको अस्तित्व गुम्ने खतरा बढेको छ ।