
सिटी एक्सप्रेस र अल मुल्हा एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु
सिटी एक्सप्रेस मनी ट्रान्सफर र कुवेतको अल मुल्हा एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु भएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफर र कुवेतको अल मुल्हा एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु भएको छ ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब अल अन्सारी एक्स्चेन्ज कुवेतबाट पनि सुरु भएको छ ।