मेसिन «

Tag: मेसिन

मेसिन बिग्रिँदा गुठिचौरका चार गाउँ अन्धकार

जुम्लाको गुठिचौर गाउँपालिका–५ कुम्डीमा रहेको नौमुले लघुजलविद्युत आयोजनाको मेसिन बिग्रिँदा चार गाउँ अन्धकार भएका छन्

नेपाल–कोरिया मैत्री अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण

कोरिया नेपाल मैत्री नगरपालिका अस्पताललाई रोटरी क्लब अफ यलः ललितपुरले रु. ८० लाख मूल्य बराबरको

नबिल बैंकद्वारा नबिल क्यास मेसिन जारी

नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ । आधुनिक बैंकिङ युगको सुरुवात गर्नेतर्पm केन्द्रित

प्रभु बैंकमा सीआरएम मेसिनबाट खातामा पैसा जम्मा गर्न सकिने

प्रभु बैंकले नगद जम्मा गर्नको लागि बैंकको नगद काउन्टरमै सशरीर भौतिक उपस्थिति हुनु पर्ने बाध्यता

स्काईवर्थका अत्याधुनिक वासिङ मेसिन बजारमा

के एल दुगड गु्रप अन्तर्गतको स्काईवर्थले नेपालमा अत्याधुनिक सुविधासहिको वासिङ मेसिन बजारमा ल्याएको छ ।

टीसीएलका वासिङ मेसिन बजारमा

टीसीएल ब्रान्डअन्र्तगत नयाँ मोडलका वासिङ मेसिन नेपाली बजारमा ल्याइएको छ ।टीसीयल ब्रान्डका यी वासिङ मेसिन

सिद्धार्थनगरको आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सन्टट्रेटर मेसिन

सिद्धार्थनगर नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरको प्रयोजनका लागि रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब

३५ वर्षे मेसिनको भरमा हेटौंडा सिमेन्ट

उत्पादन क्षमतामा ह्रास, मेसिनकै कारण बन्दैबन्दहेटौंडा-सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग ३५ वर्ष पुरानो मेसिनको

मेसिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति

गोजिल्ला समन्वय समिति गोरखाले निश्चित अवधिका लागि मेसिन प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न स्थानीय

मेसिन र मानिसको खाडल पुर्न ‘सुपर इन्टेलिजेन्ट’

प्रतिभावानहरू वा बुद्धिको तीक्ष्णता कायम गर्नेहरूमा आफ्ना शिक्षकबाट मूर्खको उपाधि पाउनेहरू धेरै होलान् । तर,

एलजीका विविध विशेषतायुक्त फ्रन्ट लोड वासिड मेसिन

विश्वकै सर्वश्रेष्ठ एलजी फ्रन्ट लोड वासिड मेसिनमा आमाको हातले धोऐको जस्तै मुलायम लुगा हुने कम्पनीले

सीजीका फ्रन्ट लोडिड बासिड मेसिनमा उपहार योजना

सोमबारबाट सीमित अवधिका लागि सीजीले सम्पूर्ण ग्राहकवर्गहरू माझ आफ्नो विल्कुलै नयाँ योजना बजारमा ल्याएको छ