माग «

Tag: माग

माग अनुसार मल आपूर्ति भएन

दाङ-देशभरीका किसानको साझा समस्याको रुपमा रहेको मल अभाव दाङका किसानले पनि भोगिरहेका छन् । माग

उपत्यकाका सबै नाका सिल गर्न मेयरको माग

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरे काठमाडौंमा कोरोना संक्रमण नियन्त्रण बाहिर

आर्थिक पुर्नउद्धारका पहल गर्न सरकारसंग माग

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कोरोना भाइरसका कारण मुलुकको आर्थिक क्षेत्रमा अत्यन्त चुनैतिपूर्ण देखिएको

माग बढ्दा कुखुराको मासुमा कालोबजारी

पोखरामा कुखुराको मासु महंगो भएको छ । बजारमा कुखुराको मासु अभाव भएसँगै व्यवसायीहरुले पोखरामा हाल

माग, आवेदन र छनोटमा सरकारको अनुगमन

सरकारले एक हप्ताअघि परीक्षणका रूपमा सुरु गरेकोवैदेशिक रोजगारीको माग, आवेदन र छनोट लगायतकाअनलाइनप्रक्रियालाई बुधबारबाट कार्यान्वयनमा

‘उद्योगी व्यवसायीका माग पूरा गर्नु पहिलो प्राथमिकता’

नवनियुक्तउद्योग,वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले उद्योगी–व्यवसायीका माग पूरा गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका

विद्युत् माग घट्दै, खपतको लक्ष्य नै प्रभावित

आजको नौ वर्षपछि अर्थात् २०८५ सालभित्र आन्तरिक विद्युत् खपत १० हजार मेगावाट पु¥याउने सरकारको लक्ष्य

भ्रमण वर्षका लागि थप ५० करोड माग

नेपाल भ्रमण वर्ष २०२० सँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि विनियोजित बजेट अपुग भएको भन्दै भ्रमण

निर्माण सामग्री सहज रूपमा उपलब्ध गराउन माग

विगत केही महिनअघि देखि सडक निर्माण कार्यमा प्रयोग हुने अत्यावश्यक निर्माण सामग्री बिटुमिन आयात नहुँदा

पर्यटन पूर्वाधारमा लगानी गर्न होमस्टे सञ्चालकहरूको माग

गण्डकी प्रदेशमा रहेका घरवास कार्यक्रम (होमस्टे) सञ्चालकहरूले आफ्नो गाउँ ठाउँको पर्यटन प्रबद्र्धन गर्न प्रदेश सरकारले

ढुवानीमा भ्याट हटाउन माग

सरकारले ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेसँगै ढुवानी व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् ।

स्थानीय तहको माग अनुसार नै विज्ञापन खुलाइएको सरकारको दावी

सरकारले स्थानीय तहको माग अनुसार नै लोक सेवा आयोगले विज्ञापन खुलाइएको स्पष्ट पारेको छ ।