
वडाअनुसार मतगणना गरिने, मतगणनास्थलमा सिसी क्यामरा जडान
पहिलो चरणमा प्रतिनिधि र प्रदेश सभा मतदान भएको म्याग्दीमा वडाअनुसार मतगणना हुने भएको छ ।
पहिलो चरणमा प्रतिनिधि र प्रदेश सभा मतदान भएको म्याग्दीमा वडाअनुसार मतगणना हुने भएको छ ।
सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्भयका साथ मतदानमा सहभागी हुन आह्वान गरेको छ ।