
रिचार्जरको भ्यालेन्टाइन अफर ५ हजार ९९९ मा हेलिराइड
नेपाली ई–कमर्स मोबाइल एप रिचार्जरले ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ
नेपाली ई–कमर्स मोबाइल एप रिचार्जरले ‘भ्यालेन्टाइन्स डे’को अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ
एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असीमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन्