भियना : विश्वकै बस्न लायकको सहर
विश्वकै बस्न लायकको सहरमा अस्ट्रेलियाको मेलवर्नलाई पछि पार्दै अस्ट्रियाको भियना शीर्ष स्थानमा कायम भएको छ

गत वर्षझै यो वर्ष पनि अस्ट्रियाको राजधानी भियना विश्वकै बस्न लायकको सहर भएको छ ।