जहाज निर्माता कम्पनीले पनि अनुसन्धान गर्ने
क्यानेडियन कम्पनी बम्बार्डियरले नेपालमा सोमबार भएको यूएस–बंगला एयरको जहाज दुर्घटनाको अनुसन्धान गर्ने भएको छ ।