Logo

Tag: फुङ्लिङ

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ गाईगुरेमा पिङ खेल्दै स्थानीय ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ गाईगुरेमा पिङ खेल्दै स्थानीय । यस वर्षको दसैं आज (आइतबार) सकिँदैछ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ स्थित अल्लो कपडा उद्योगमा आफ्नो पढाइ खर्च जुटाउन तानमा अल्लोको कपडा बुन्दै बालक ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ स्थित अल्लो कपडा उद्योगमा आफ्नो पढाइ खर्च जुटाउन तानमा अल्लोको कपडा बुन्दै