
प्रदेश संसद्मा प्रहरीका दुई सय मर्यादापालक
संसद् सचिवालयले ७ वटै प्रदेश संसद्का लागि करिव २ सय मर्यादा पालक खटाउने भएको छ
संसद् सचिवालयले ७ वटै प्रदेश संसद्का लागि करिव २ सय मर्यादा पालक खटाउने भएको छ
मुलुक संघीय संरचनामा गएसँगै नेपाल प्रहरीको करिब १० प्रतिशत जनशक्ति विशिष्ट व्यक्तिको सुरक्षामा खटाउनुपर्ने भएको
सर्वोच्च अदालतबाट दोषी ठहर भएर कैद भुक्तान गरिरहेका व्यक्तिलाई पनि ‘अंगरक्षक’ र ‘चालक’ सुविधा छ