सिजी टेलिकमलाई बाटो खुल्यो
नेपाल दूरसञ्चार प्राधिकरणले सिजी टेलिकमलाई सेवा सञ्चालनमा गरेको अवरोधविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ