पोखरामा २४ सै घण्टा व्यवसाय गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा २४ घण्टा व्यवसाय संचालन गर्नुपर्ने बताएका छन् ।