भ्रष्टाचार मुद्दामा पूर्व आईजीपी बोहरालाई सफाइ
नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आईजीपी) मोतिलाल बोहराले भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।