
पढाइ शिविरले बालबालिकाको आनीबानी सुधार
तातोपानी गाउँपालिका–२ की संगीता परियार पहिला स्कुल जानु त के किताब कापी पनि राम्रोसँग सम्हाल्थिनन्
तातोपानी गाउँपालिका–२ की संगीता परियार पहिला स्कुल जानु त के किताब कापी पनि राम्रोसँग सम्हाल्थिनन्
लमजुङको विभिन्न सामुदायिक विद्यालयमा सुरु भएको पढाइ शिविरले बालबालिकामा सकरात्मक परिवर्तन आएको पाइएको छ ।